प्रज्ञापारमिता
Romanized: prajnyaapaaramitaa, prajnyaapaaramita, prajnyaaparamitaa, prajnyapaaramitaa
बौद्धधर्ममा सर्वज्ञता वा ज्ञानको पूर्णताका लागि प्रयुक्त हुने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बौद्धधर्ममा सर्वज्ञता वा ज्ञानको पूर्णताका लागि प्रयुक्त हुने शब्द।
२.
ज्ञानको अवस्थालाई पार गर्ने स्थिति; सबै कुरा जान्ने-बुझ्ने स्थिति; सर्वज्ञता; ज्ञानपूर्णता।
३.
एक प्रसिद्ध बौद्ध ग्रन्थको नाम।