प्रज्ञाप्रतिष्ठान
Romanized: prajnyaapratishthaana, prajnyaapratishthaan, prajnyaapratishthana, prajnyapratishthaana
नेपाल प्रज्ञा-प्रतिष्ठान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
(हेर्नुहोस्)
नेपाल प्रज्ञा-प्रतिष्ठान।
२.
विद्वान्हरूको सभा; विद्वत्-परिषद्।