पादासन
Romanized: paadaasana, paadaasan, paadasana, padaasana
गोडा अड्याउने उच्चासन वा सिंहासनमुन्तिर हुने पादपीठ वा पाउदान; पदासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गोडा अड्याउने उच्चासन वा सिंहासनमुन्तिर हुने पादपीठ वा पाउदान; पदासन।