सत्तासीन

Romanized: sattaasina, sattaasin, sattasin, sattaaseena

सत्तामा रहेको वा बसेको; सत्तारूढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सत्तामा रहेको वा बसेको; सत्तारूढ।

सम्बन्धित शब्दहरू