उदासीनता
Romanized: udaasinataa, udaasinata, udasinataa, udaasinat
उदासीन हुनाको भाव वा अवस्था; विरक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उदासीन हुनाको भाव वा अवस्था; विरक्ति।
२.
तटस्थता; मध्यस्थता; निर्लिप्तता।
३.
दिग्दारी; खिन्नता।