अङ्गहीनता

Romanized: anggahinataa, anggahinata, anggahinat, angahinataa

पूरै अङ्ग नहुनाको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पूरै अङ्ग नहुनाको भाव।
२.
वैकल्य; विकलता।
३.
सबै कलाले पूर्ण नहुनाको भाव; कुनै कुराको कमी भएको अवस्था; अपूर्णता; न्यूनता।

सम्बन्धित शब्दहरू