उद्योगहीनता
Romanized: udyogahinataa, udyogahinat, udyogaheenataa, udyogaheenata
उद्योग नगर्ने भाव; उद्यम नगर्ने प्रवृत्ति; अध्यवसायमा नलाग्ने अवस्था; उत्पादनशीलताबाट च्युत भएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
उद्योग नगर्ने भाव; उद्यम नगर्ने प्रवृत्ति; अध्यवसायमा नलाग्ने अवस्था; उत्पादनशीलताबाट च्युत भएको स्थिति।