उत्साहहीनता

Romanized: utsaahahinataa, utsaahahinata, utsahahinataa, utsaahahinat

प्रेरणाहीनता; आँट नभएको अवस्था; उमङ्गहीन अवस्था; फुर्तीविहीनता; अनुत्साहीपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्रेरणाहीनता; आँट नभएको अवस्था; उमङ्गहीन अवस्था; फुर्तीविहीनता; अनुत्साहीपन।

सम्बन्धित शब्दहरू