स्वप्न
Romanized: svapn, swapna, swapn, shvapna
सपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सपना।
२.
निद्रा; निद।
३.
सहजै पूरा नहुने तथा काल्पनिक किसिमको ठुलो काम, योजना वा विचार।