स्वप्नदर्शी
Romanized: svapnadarshi, swapnadarshi, swapnadarsi, shvapnadarshi
सपना वा भविष्यको कल्पना गर्ने; भविष्य बनाउने कल्पना वा योजना भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [स्वप्न+दर्शी]
१.
सपना वा भविष्यको कल्पना गर्ने; भविष्य बनाउने कल्पना वा योजना भएको।
२.
स्वप्नद्रष्टा।