स्वप्निल
Romanized: svapnil, swapnila, swapnil, shvapnila
सपनासम्बन्धी; सपनाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सपनासम्बन्धी; सपनाको।
२.
स्वप्नाको रूपमा हुने वा स्वप्नसमान देखिने।
३.
सुतेको; निदाएको।