खाइलाग्दो
Romanized: khaailaagdo, khaailagdo, khailaagdo, khailagdo
झलक्क हेर्दा रहरलाग्दो; खाएअनुसार जिउडाल भएको; भरभराउँदो; हेरिरहूँ जस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खाइ लाग्दो]
1
झलक्क हेर्दा रहरलाग्दो; खाएअनुसार जिउडाल भएको; भरभराउँदो; हेरिरहूँ जस्तो।