घतलाग्दो

Romanized: ghatalaagdo, ghatalagdo

मन पर्ने; चाखलाग्दो; घत पर्ने; चित्तबुझ्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [घत+लाग्दो]

1
मन पर्ने; चाखलाग्दो; घत पर्ने; चित्तबुझ्दो।

सम्बन्धित शब्दहरू