नासाग्र
Romanized: naasaagra, naasaagr, naasagra, nasaagra
नाकको टुप्पो वा डाँडी; नाकको अघिल्लो भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाकको टुप्पो वा डाँडी; नाकको अघिल्लो भाग।