नासापाक

Romanized: naasaapaaka, naasaapaak, naasaapaka, naasapaaka

नाक पाक्ने वा नाकभरि बिमिरैबिमिरा उठ्ने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नाक पाक्ने वा नाकभरि बिमिरैबिमिरा उठ्ने रोग।

सम्बन्धित शब्दहरू