नासारोग

Romanized: naasaaroga, naasaarog, naasaroga, nasaaroga

वैद्यकशास्त्रका आचार्य सुश्रुतको वर्णनअनुसार एकतिस र भावप्रकाशको वर्णनअनुसार चौतिस प्रकारको हुने नाकको रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वैद्यकशास्त्रका आचार्य सुश्रुतको वर्णनअनुसार एकतिस र भावप्रकाशको वर्णनअनुसार चौतिस प्रकारको हुने नाकको रोग।

सम्बन्धित शब्दहरू