गाग्रो
Romanized: gaagro, gagro
घ्याम्पोभन्दा सानो र गाग्रीभन्दा ठुलो आकारको पानीको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घ्याम्पोभन्दा सानो र गाग्रीभन्दा ठुलो आकारको पानीको भाँडो।
२.
पानी भरिने प्रायः माटाको ठुलो भाँडो ।