पोथ्य्रान
Romanized: pothyraana, pothyraan, pothyran, pothyrana
पोथ्रा धेरै भएको ठाउँ; पोथरिलो (जङ्गल); झाडीदार ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पोथ्रो+यान]
1
पोथ्रा धेरै भएको ठाउँ; पोथरिलो (जङ्गल); झाडीदार ठाउँ।