पथ्यजीवी
Romanized: pathyajiwi, pathyajeevi, pathyajivee, pathyajibi
पथ्यका भरमा बाँचेको; पथ्य मात्र खाएर जीवित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पथ्यका भरमा बाँचेको; पथ्य मात्र खाएर जीवित।