तूर्यजीव

Romanized: turyajiv, turyajiwa, turyajiw, tooryajiva

बाजा बजाउने पेसाको मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाजा बजाउने पेसाको मानिस।
२.
स्वरलहरी वा गुञ्जन फैलाउने प्राणी।

सम्बन्धित शब्दहरू