पथ्यापथ्य

Romanized: pathyaapathya, pathyaapathy, pathyapathy, pathyapathya

ना. रोगीले खान हुने र नहुने तथा बिरामीलाई हित गर्ने वा नगर्ने चिज; पथ्य र अपथ्य आहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. रोगीले खान हुने र नहुने तथा बिरामीलाई हित गर्ने वा नगर्ने चिज; पथ्य र अपथ्य आहार।

सम्बन्धित शब्दहरू