कुङ्रुङ्ङ
Romanized: kungrungnga, kungrungng, kungrungna, kungrunnga
कुक्रक्क परेर बस्दाको किसिमले; गुँडुल्किएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) कुङ्रुङ]
1
कुक्रक्क परेर बस्दाको किसिमले; गुँडुल्किएर।