घच्याकघच्याक
Romanized: ghachyaakaghachyaaka, ghachyaakaghachyaak, ghachyaakaghachyaka, ghachyakaghachyaaka
झ्याल ढोका आदि लगातार हल्लाउँदा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घच्याक्+अ (द्वि.)]
1
झ्याल ढोका आदि लगातार हल्लाउँदा आवाज आउने गरी।