पच्याकपुचुक

Romanized: pachyaakapuchuka, pachyaakapuchuk, pachyakapuchuka, pachyakapuchuk

गिलो वस्तु निचोर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

१.
गिलो वस्तु निचोर्दाको किसिमले।
२.
शिष्टताको ख्याल नगरी बोल्दाको किसिमले।

सम्बन्धित शब्दहरू