ङाङङुङ

Romanized: ngaangangunga, ngaangangung, ngangangunga, ngangangung

अस्पष्ट रूपमा नाके स्वरमा बोल्ने ढङ्गले; आनाकानी गरेर बोल्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
अस्पष्ट रूपमा नाके स्वरमा बोल्ने ढङ्गले; आनाकानी गरेर बोल्दा।

सम्बन्धित शब्दहरू