कर्याङकर्याङ
Romanized: karyaangakaryaanga, karyaangakaryaang, karyaangakaryanga, karyangakaryaanga
कटकटिएको भाँडा कोर्दाजस्तो कर्याङकुरुङ आवाज हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) कर्याङ]
1
कटकटिएको भाँडा कोर्दाजस्तो कर्याङकुरुङ आवाज हुने गरी।