झसक्क

Romanized: jhasakk, jhashakka, jhashakk, jhasakka

बिचबिचमा तर्सने गरी; झस्कने चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बिचबिचमा तर्सने गरी; झस्कने चालसँग।
२.
झस्को पस्ने तरिकाले; चसक्क।

सम्बन्धित शब्दहरू