झसक
Romanized: jhasak, jhashaka, jhashak, jhasaka
ना. [सं. जषण] वायुविकारले शरीरमा हुने पीडा; शरीर चस्कने वेदना; झस्को; हुप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. जषण] वायुविकारले शरीरमा हुने पीडा; शरीर चस्कने वेदना; झस्को; हुप।