Romanized: jh, jha

देवनागरी वर्णमालाको व्यञ्जन वर्णमध्ये नवौं वर्ण; तालव्य (वर्त्य ); स्पर्शसङ्घर्षी, सघोष, महाप्राण व्यञ्जन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
देवनागरी वर्णमालाको व्यञ्जन वर्णमध्ये नवौं वर्ण; तालव्य (वर्त्य ); स्पर्शसङ्घर्षी, सघोष, महाप्राण व्यञ्जन वर्ण; चवर्गको चौथो अक्षर; लेख्य रूपमा सो व्यञ्जन वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; खुटी झार्यो झ।

सम्बन्धित शब्दहरू