झलक्क

Romanized: jhalakk, jhalakka

एकै छिन मात्र देखापर्ने गरी; झुलुक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकै छिन मात्र देखापर्ने गरी; झुलुक्क ।
२.
निमेषभर चम्कने वा झल्किने भएर ।
३.
एकै छिन देखेको भरमा सम्कँदै।

सम्बन्धित शब्दहरू