छलक्क
Romanized: chhalakka, chhalakk, chalakk, chalakka
भाँडामा हालेको, पोखरीको र नदीको पानी वा त्यस्तै हालतमा रहेको कुनै तरल पदार्थ छचल्किए हैं; छल्को उत्पन्न हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छलक्+क]
१.
भाँडामा हालेको, पोखरीको र नदीको पानी वा त्यस्तै हालतमा रहेको कुनै तरल पदार्थ छचल्किए हैं; छल्को उत्पन्न हुने गरी।
२.
तरुनी आइमाईको