टलक्क
Romanized: talakk, talakka
कुनै वस्तुको चमक प्रकाशमा ठक्कर खाएर टल्कने गरी; टलक्क; झिलिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कुनै वस्तुको चमक प्रकाशमा ठक्कर खाएर टल्कने गरी; टलक्क; झिलिक्क।