टलक

Romanized: talak, talaka

कुनै चम्किलो वस्तु वा ऐनामा देखिने चमक; चहक; झलक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल टल्+अक]

१.
कुनै चम्किलो वस्तु वा ऐनामा देखिने चमक; चहक; झलक।
२.
सूर्य, चन्द्र, बिजुली, बत्ती आदिको प्रकाश पानी वा ऐनामा परेर फर्केको प्रतिबिम्ब; टहक; टक।

सम्बन्धित शब्दहरू