टलकटलक
Romanized: talakatalak, talakatalaka
बारबार चम्किरहने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
बारबार चम्किरहने गरी।
२.
(नाम)
लगातारको टलक।