टल्नु
Romanized: talnu
कुनै प्रकारले समय बित्दै जानु, टर्नु; पन्छनु; हट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [टर्+नु]
१.
कुनै प्रकारले समय बित्दै जानु, टर्नु; पन्छनु; हट्नु।
२.
टारिनु।