टल्कनु

Romanized: talkanu

कुनै पारदर्शक वा चम्किलो पदार्थमा उज्यालो ठक्कर खाएर चमक निस्कनु; टलक आउनु; झल्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अनुकरण मूल टलक्+नु]

१.
कुनै पारदर्शक वा चम्किलो पदार्थमा उज्यालो ठक्कर खाएर चमक निस्कनु; टलक आउनु; झल्कनु।
२.
चिल्लो वा चिप्लो पदार्थ चम्कनु।

सम्बन्धित शब्दहरू