ढलक्क
Romanized: dhalakk, dhalakka
ढल्केर हिँड्ने गरी; हाँसका हिँडाइको चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ढलक्+क]
1
ढल्केर हिँड्ने गरी; हाँसका हिँडाइको चालमा।