झलक

Romanized: jhalak, jhalaka

घाम, बत्ती वा बिजुली आदिको चहकिलो रूप; चमक; चहक; आभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घाम, बत्ती वा बिजुली आदिको चहकिलो रूप; चमक; चहक; आभा।
२.
नजानिँदो झल्को; धमिलो सम्झना; झझल्को।
३.
सम्झना।

सम्बन्धित शब्दहरू