तनक्क
Romanized: tanakk, tanakka
एकै खेपमा तान्ने वा तानिने गरी; तन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. विशेषण [अनुकरण मूल तन् > तनक्+क]
1
एकै खेपमा तान्ने वा तानिने गरी; तन्न।