सनक्क

Romanized: sanakk, shanakka, shanakk, sanakka

एक्कासि मानसिक आवेग उठ्ने चालले; सन्कने गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. सनक्+क]

१.
एक्कासि मानसिक आवेग उठ्ने चालले; सन्कने गरेर।
२.
सबै एकै खेप पिइसक्ने गरी।

सम्बन्धित शब्दहरू