फनक्क

Romanized: phanakk, fanakka, fanakk, phanakka

कुनै वस्तु वेगले घुम्ने वा घुमाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फन् > फनक्+क]

१.
कुनै वस्तु वेगले घुम्ने वा घुमाउने गरी।
२.
क्रोध वा रिसले झनक्क हुने किसिमले।
३.
एकोहोरो गतिले गइरहेको वस्तु वा व्यक्ति एकाएक फर्किएर।

सम्बन्धित शब्दहरू