भनक्क

Romanized: bhanakk, bhanakka

एकएक तातेर रिसाउने गरी; झनक्क; रनक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भनक् +क]

१.
एकएक तातेर रिसाउने गरी; झनक्क; रनक्क।
२.
अस्पष्ट र झिनो आवाज आउने गरी।
३.
मिँगा, मौरी, भमरो आदि भन्कने चालले।

सम्बन्धित शब्दहरू