रनक्क

Romanized: ranakk, ranakka

एकैपल्ट उत्तेजनामा पुगेर रिसाउने गरी; रिसले रन्किने, सन्किने वा झन्किने गरी; झनक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
एकैपल्ट उत्तेजनामा पुगेर रिसाउने गरी; रिसले रन्किने, सन्किने वा झन्किने गरी; झनक्क।
२.
तात्ने किसिमले; निकै जोसिएर।

सम्बन्धित शब्दहरू