धन्सार
Romanized: dhansaara, dhansaar, dhansar, dhanshaara
अन्न राख्नका लागि बनाइएको, माथिल्लो प्वालबाट अन्न राखिने र तल्लो प्वालबाट अन्न झिकिने काठको बडेमानको बाकस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अन्न राख्नका लागि बनाइएको, माथिल्लो प्वालबाट अन्न राखिने र तल्लो प्वालबाट अन्न झिकिने काठको बडेमानको बाकस।