मन्सार
Romanized: mansaara, mansaar, mansar, manshaara
गाईगोठको एकापट्टि बाछापाडा बाँधी अर्कापट्टि मानिस बस्न बनाइएको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
गाईगोठको एकापट्टि बाछापाडा बाँधी अर्कापट्टि मानिस बस्न बनाइएको भाग।