जीवनकाल
Romanized: jivanakaala, jivanakaal, jiwanakaala, jivanakal
जन्मदेखि मरुन्जेलको समय; बाँचेको बखत; आयुको डोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जन्मदेखि मरुन्जेलको समय; बाँचेको बखत; आयुको डोरो।