जीवितकाल
Romanized: jivitakaala, jivitakaal, jiwitakaala, jivitakal
आयु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आयु।
२.
जिउँदै हुँदाको बेला; जीवनकाल।