जीवित
Romanized: jivit, jiwita, jiwit, jeevita
जीवन भएको; बाँचेको; जिउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जीवन भएको; बाँचेको; जिउँदो।