जीवितता
Romanized: jivitataa, jiwitataa, jivitat, jiwitata
जीवित हुनाको भाव वा अवस्था; जीवन्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जीवित हुनाको भाव वा अवस्था; जीवन्तता।