जीवनदायी

Romanized: jivanadaayi, jiwanadaayi, jiwanadayi, jeevanadaayi

जीवन दिने; बचाउने; जीवनदाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत जीवन+दायी]

1
जीवन दिने; बचाउने; जीवनदाता।

सम्बन्धित शब्दहरू